ताजा अपडेट
नेपाली कांग्रेस अछामको उपसभापतिमा युवा नेता ललित कुवँरले उम्मेद्धारी दिने
नेपाली कांग्रेस अछामको जिल्ला उपसभापती पदका लागि युवा नेता ललित कुवँरले उम्मेद्धारी घोषणा गरेका छन् ।
किसान संघ अछामका वर्तमान जिल्ला सभापती समेत रहेका नेता कुवँरले पार्टी संगठनलाई बलियो र चलायमान बनाउन उपसभापती पदमा उम्मेद्धारी दिने घोषणा गरेका हुन ।
नेपाली कांग्रेस अछामलाई जिल्लामा बलियो पार्टी बनाउन युवा र परिपक्क नेताहरुको सयुक्त समिती आउन जरुरी रहेको भन्दै आफुले उपसभापती पदमा उम्मेद्धारी दिने निर्णय गरेको नेता कुवँरले बताए ।
२०६२/०६३ को जनआन्दोलन देखि नै जिल्लामा कांग्रेसको संगठन बनाउन देखि नेता कार्यकर्ता संग अछामका दुबै क्षेत्रमा खटेर संगठन निर्माण गर्न भुमिका निर्वाह गरेको नेता कार्यकर्ताको बुझाई छ ।
नेपाली कांग्रेस अछामको जिल्ला अधिबेशन यहि फागुन १३ गते हुने भएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया