Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

माओवादी केन्द्रका प्रभावशाली नेता झपट साउदकी धर्मपत्नी कांग्रेसमा प्रवेश

माओवादी केन्द्रका प्रभावशाली नेता झपट साउदकी धर्मपत्नी कांग्रेसमा प्रवेश

नेपाल कम्युनिस्ट पाटी माओवादी केन्द्र अछाम का प्रभावशाली नेता सुदुर पश्चिम प्रदेश कमिटी सदस्य झपट साउद मर्म कि धर्मपत्नी भरु साउद नेपाली कांग्रेस मा प्रवेश गरेकि छन नेपाली कांग्रेस रामारोशन गाउँ पालिकाले बैठकमा पाटी जिल्ला सभापति भरत कुमार स्वार पाटी सदस्यता दिदै उहाँ लाई कांग्रेस प्रवेश गराएका हुन ।

प्रवेश कार्यक्रम बोल्दै माओवादी पाटी हिजो दलित महिला को अधिकार का लागि लाग्छु भनेर आन्दोलन गरेको र अहिले तिनै महिला र दलित माथि अन्य गरेको आरोप लगाएकी छिन साथै उहाँले रामारोशनमा माओवादी ले जनता दुख कष्ठ बुझ्नु भन्दा पनि आफू कसरी कमाउने र भ्रष्टाचार गर्ने लागि परेको पनि बताए कि छन आफू स्वतन्त्र पुर्वक कांग्रेस पाटी राम्रो लागेको र हिजो को पनि पृष्ठभूमि कांग्रेस भएकाले कांग्रेस प्रवेश गरेको पनि बताएकी छन ।

पाटी प्रवेश गराउदै जिल्ला सभापति भरत कुमार स्वारले कांग्रेस सबै लाई न्याय र जनताको दुखमा साथ दिने पाटी भएकाले सबैलाई यो पाटी लाग्न अनुरोध गरेका छन नेपाली कांग्रेस रामारोशनका सभापति मान व साउदको सभापतित्वमा भएको कार्यक्रम अन्य व्यक्ति पनि कांग्रेस मा प्रवेश गरेका छन।

प्रतिक्रिया