Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सहकारीको ब्याज १६% तोकियो

सहकारीको ब्याज १६% तोकियो

सहकारीको सन्दर्भ ब्याजदर १६ प्रतिशत तोकिएको छ। यसअघि सन्दर्भ ब्याजदर १४.७५ प्रतिशत थियो।

बैंक तथा वित्तीय संस्थामा निक्षेप तथा कर्जाको ब्याज बढेसँगै सहकारीको पनि ब्याज बढाइएको हो। वाणिज्य बैंकको औसत ब्याजदर १४.७२, विकास बैंकको १७.२७ र फाइनान्सको १६.१७ को आधार लिँदा सहकारीको औसत ब्याजदर १५ प्रतिशत निस्किएको थियो। 

औसत ब्याजमा  १० प्रतिशत थप्न सकिने प्रावधानअनुसार १६ प्रतिशत कायम गरिएको नेफ्स्कून अध्यक्ष परितोष पौड्यालले बताए। बैंकहरूको ब्याजदर बढेसँगै सहकारीले पनि ब्याज बढाउन दबब दिदैँ आएका थिए। ब्याजदर निर्धारण समिति र प्राविधिक समितिको बैठकपछि शुक्रबार ब्याजदर तय भएको हो।  सहकारीले कर्जा र निक्षेपमा ६ प्रतिशतसम्म स्प्रेदर कायम गर्नुपर्ने सहकारी ऐन २०७४ को प्रावधान छ। 

बैठकले ४/४ महिनामा समितिको बैठक बसेर सन्दर्भ ब्याजदर हेरफेर गर्न सक्ने निर्णय गरेको छ। यस्तै सहकारीले १.५ प्रतिशतसम्म सेवाशुल्क लिन पाउने भएका छन्। व्यक्तिगततर्फ १ र सामूहिक जमानीतर्फ १.५ प्रतिशतसम्म सेवा शुल्क तोकिएको विभागका रजिस्ट्रार रुद्रप्रसाद पण्डितले जानकारी दिए।

प्रतिक्रिया