ताजा अपडेट
मास्टरकार्डले बन्द गर्यो रुसबाट हुने कारोबार
युक्रेन सैन्य हमला सुरु गरेपछि रुसमाथि पश्चिमा प्रतिबन्धका कारण मास्टरकार्डले रुसबाट गरिएका थुप्रै कारोबार बन्द गरिएको जनाएको छ।
संयुक्त अमेरिका, युरोपेली संघ, यूके र क्यानडाले रुसी बैंकहरुलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीबाट अलग पार्ने बताइरहँदा मास्टरकार्डले रुसमा कारोबार बन्द गरेको हो।
अमेरिका, युरोपेली संघ, यूके र क्यानडाले रुसी बैंकहरुलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीबाट अलग पार्ने बताइरहँदा मास्टरकार्डले रुसमा कारोबार बन्द गरेको हो।
युक्रेनमाथि रुसी अतिक्रमणलाई लिएर पश्चिमा देशहरुले गरेका प्रतिबन्धको असर देखिन थालेका छन्।
पश्चिमा प्रतिबन्धका कारण रुको मुद्रा रुबलको मूल्यमा थप गिरावट आउन नदिने प्रयासमा रुसी राष्ट्रपतिले आफ्ना नागरिकलाई विदेशमा रकम लैजान प्रतिबन्ध लगाएका छन्। – एजेन्सी
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया