Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

राष्ट्र उत्थान लघुवित्तको आइपिओ पर्नेले पहिलो दिनमै चार गुणासम्म कमाउने

राष्ट्र उत्थान लघुवित्तको आइपिओ पर्नेले पहिलो दिनमै चार गुणासम्म कमाउने

फागुन ,१७ अछाम 
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले यहि फागुन ४ गतेदेखि ७ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आइपिओ) को बाँड्फाँड गत बिहीबार भएको थियो । उक्त कम्पनीको आइपिओ बाँडफाँडपछि आइपिओ पर्ने लगानीकर्ताहरूलाई सो कम्पनीको आइपिओले ओपनिङ रेन्ज कति पाउला भन्ने चासो सर्वसाधारण लगानीकर्तामा बढेको छ ।

नेप्सेले कुनै पनि कम्पनीको आइपिओको ओपनिङ रेन्ज निर्धारण गर्दा उक्त कम्पनीको नेटवर्थको तीन गुणासम्म ओपनिङ रेन्ज तोक्ने गर्दछ । कम्पनीको आर्थिक वर्ष ०७७/७८ को लेखापरीक्षण अनुसार, प्रतिसेयर  नेटवर्थ १६७ रुपैयाँ ४३ पैसा रहेको छ । यस अनुसार नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिसेयर न्युनतम १६७ रुपैयाँ ४३ पैसादेखि अधिकतम ५०२ रुपैयाँ २९ पैसासम्म ओपनिङ रेन्ज निर्धारण गर्न सक्नेछ ।

यस कम्पनीले निष्कासन गरेको आइपिओमा जम्मा २५ लाख ८५ हजार २ सय ६१ जनाले आवेदन दिएका थिए । जसमा ५ हजार ८ सय ५८ जनाको आवेदन विभिन्न कारणले रद्व भएको थियो । मागभन्दा आवेदन धेरै परेको हुनाले गोलापर्थाबाट बाँडफाँड गर्दा ७९ हजार ४ सय ५० जनाले १० कित्ताका दरले सेयर हात पारेका थिए ।

प्रतिक्रिया