Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

उमेरले कान्छा तर चुनावी मैदानका बलियो उम्मेदवार पुष्प विष्ट

उमेरले कान्छा तर चुनावी मैदानका बलियो उम्मेदवार पुष्प विष्ट

नेपाली कांग्रेस अछामको सातौं जिल्ला अधिवेशनको रौनक छाएको छ । जिल्लाको ९१ वडाका क्षेत्रिय प्रतिनिधिहरु सदरमुकाम मंगलसेन केन्द्रित भएका छन् । उमेर ले पाकादेखि विद्यार्थी राजनितिबाट आएकाहरु जिल्लाको अधिवेशनमा उम्मेद्धारको रुपमा प्रस्तुत भएका छन् । यिनै उम्मेद्धारको बिचमा चर्चित भएका छन् जिल्ला सचिव पदका उम्मेद्धार पुष्प विष्ट ।

नेपाली कांग्रेस अछामको ७ औं जिल्ला अधिवेशनमा सबैभन्दा कान्छा उम्मेदवार युवा नेता पुष्प बिष्टले सचिव पदमा उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । अछामको रामारोशन गाउँपालिकाबाट विद्यार्थी राजनितिबाट उदाएका बिष्ट पछिल्लो समयमा अछाम कांग्रेसको माझमा निकै लोकप्रिय र सक्रिय रुपमा परिचित छन । शुक्रबार नेपाली कांग्रेस अछामले नयाँ नेतृत्वका लागि भएको मनोनयन दर्तामा पदाधिकारी सबै भन्दा कम उमेर रहेका बिष्ट सबैभन्दा बलिया उम्मेद्धारको रुपमा हेरीएका छन् । विष्टसँगै अन्य ५ जना चुनावी मैदानमा छन् ।

कांग्रेस रुपान्तरण पुनर्जागरण अभियान बलियो एजेन्डा बनाएका बिष्टले राजनीति कार्यमा मात्र नभएर थुप्रै सामाजिक तथा अन्य परोपकारी कार्यमा सक्रिय रहेछन् । युवा हरुलाई प्रेरणा दिन समंग्र कांग्रेस अछामका युवालाई उर्जा दिएको उनको भनाइ छ । प्रखर वक्ता र आफ्नो बिचार लाई बौद्धिक तरिकाले जनताको माझ राख्न सिपालु पनि बिष्टको उम्मेदवारीलाई विषेश ढंगबाट हेरीन थालेको क्षेत्रिय प्रतिनिधिहरु बताउँछन् । माओवादीको आधार इलाका मानिने रामारोशनबाट कांग्रेसको राजनितिमा लागेका बिष्ट कुशल संगठनकर्ताको रुपमा आफूले उभिन चाहेको बताउँछन् ।  

२०७७ भाद्र २ गते रामारोशनमा आएको बिनास बाढीले भएको क्षेति र त्यस क्षेत्रका जनता लाई राहत तथा उद्धारमा सक्रिय भएर काम गरेका बिष्टले कांग्रेस जनताको सारथि भएको बताए । आफ्नो क्षेत्र ाट एकल र साझा उम्मेदवारको रुपमा उनलाई अगाडी सरोको नेपाली कांग्रेस अछाम क्षेत्र नम्बर १ का सचिव पुर्णबहादुर वि.कले बताए । मंगलसेनमा शुक्रबारबाट सुरु भएको जिल्ला अधिवेशनमा बलियो उम्मेदवारको रुपमा देखा परेको वि.कको भनाइ छ ।

प्रतिक्रिया

ट्रेन्डिङ