ताजा अपडेट
नेपाली कांग्रेस अछामको अधिवेशन : मतदान सम्पन्न
नेपाली कांग्रेस अछामको सातौं जिल्ला अधिवेशन अन्तर्गत मतदान प्रक्रिया सम्पन्न भएको छ । दुई वटा निर्वाचन क्षेत्र भएको अछाममा क्षेत्र नम्बर १ मा ७ सय १ मत र क्षेत्र नम्बर २ मा ७ सय ९० मत गरि जम्मा १४ सय ९१ मत खसेका छन ।
शनिबार भएको मतदानमा सभापतिका उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसके पुनः मतदान हुने छ । अबको केही बेरमा मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
प्रतिक्रिया