Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सुदुर पश्चिम सेवा समाज युएईले दुबई क्षेत्रिय समिति बिस्तार गरेको छ अधक्ष्यमा सुरेन्द्र खडायत

सुदुर पश्चिम सेवा समाज युएईले दुबई क्षेत्रिय समिति बिस्तार गरेको छ अधक्ष्यमा सुरेन्द्र खडायत

सुदुरपश्चिम सेवा समाज युएईको नयाँ कार्यसमिति गठन गरिएको छ । दुबईमा रहेका सुदूरपश्चिमेलीहरु एकताबद्व गर्ने उदेश्यले स्थापना गरिएको सुदुरपश्चिम सेवा समाज युएईको नयाँ कार्यसमिति गठन गरिएको हो ।

कार्यसमितिको अध्यक्षमा सुरेन्द्र बहादुर खडायतलाई चयन गरिएको छ । उपाध्यक्ष तारा बिष्ट, कोषाध्यक्ष प्रकास दत्त बडु, सहकोषाध्यक्ष राम हमाल,सचिब प्रकास चन्द, सहसचिबमा प्रेम बोगटि चयन भएका छन् ।

यस्तै कार्य समितीमा सदस्यमा गङगाराम ढुंगाना, प्रकास गिरि चयन गरिएको सु प समाज युएई का अध्यक्ष दान सिह महराले जानकारी दिए । ‘हाम्रो परम्परा हाम्रो सांस्कृति हाम्रो पहिचान, सहयोगार्थका लागि चेतना जगाउने अभियान’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै यूएईमा कार्यरत सुदूरपश्चिम वासीहरुलाइ एकसूत्रमा बाँध्दै देशमा हुने प्राकृति प्रकोप, दैवी प्रकोप जस्ता विपत्तिहरुमा सहयोग गर्न तथा बैदेशिक रोजगारीको शिलशिलामा यूएईमा रहेका सुदूरपश्चिमबासी सहित नेपालीहरुको हितका लागि संगठित रुपले अघाडि बढ्ने र सुदूरपश्चिमको बोली भाषा सस्कृतिको जगेर्ना र संरक्षण गर्ने उदेश्यले २ जनवरी २०१५ मा स्थापना भएको सुदूर पश्चिम सेवा समाज युएईका अध्यक्ष दान सिह महराले जानकारी दिए ।

प्रतिक्रिया