ताजा अपडेट
जिल्लामा सर्वाधिक मत सहित जिल्ला सदस्यमा लोकप्रिय युवा नेता गोकुल भाट विजयि
नेपाली काङ्ग्रेस अछामको खुल्ला सदस्यमा सबै भन्दा बढी मत सहित लोकप्रिय युवा नेता गोकुल भाट निर्वाचित भएका छन । पाँच जनाका लागी भएको चुनावी प्रतिस्प्रा धामा २१ जना उम्मेद्वार चुनावी दौडमा थिए । २१ जनामा ५ जनाले विजयी हासिल गरेका छन भने लोकप्रिय युवा नेता गोकुल भाटले सर्वाधिक ५७३ मत प्राप्त गर्दै विजयी भएका छन ।
विजयी हुने अन्य सदस्यमा कमल प्रसाद खनाल, जनक राज भण्डारि, राम बहादुर शाह, हिरिण्ड बोहोरा र कृष्ण बहादुर खड्का रहेका छन ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया