Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०७ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

सरोज शाहले दिए नेपाल इन्जिनियर्स एशोशियसन सुदुरपश्चिम सदस्यमा उम्मेदवारी

सरोज शाहले दिए नेपाल इन्जिनियर्स एशोशियसन सुदुरपश्चिम सदस्यमा उम्मेदवारी

नेपाल ईन्जिनियर्स एशोशियसन सुदुरपश्चिम नेपाल ईन्जिनियर्स एशोशियसनको सुदुरपश्चिम प्रदेशको सदस्यमा सरोज शाहले उम्मेदवारी दिनु भएको छ।

यही फागुन २७ गते धनगढी कैलालीमा हुन लागेको नेपाल ईन्जिनियर्स एशोशियसनको सुदुरपश्चिमको अधिवेशनमा शाहले प्रदिप कुमार पन्तले नेतृत्व गर्नु भएको लोकतान्त्रीक समुहबाट सुदूरपश्चिम प्रदेश सदस्यमा उम्मेदवारी दिनु भएको हो। सम्पूर्ण सचेत प्रबुद्ध ईन्जिनियरले आफुलाई मतदान गर्नेमा आफू विश्वस्थ रहेको ईन्जिनियर शाहले बताउनु भएको छ।

सदैव ईन्जिनियरहरुको हक हितको लागि काम गर्दै आउनु भएका शाहले अझैँ ईन्जिनियरको हक हितको लागि नेपाल ईन्जिनियर्स एशोशियसनको सुदुरपश्चिम प्रदेशको सदस्यमा उम्मेदवारी दिएको बताउनु भएको छ।

प्रतिक्रिया