Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

नेप्से परिसूचक ५२ अंक बढ्यो

नेप्से परिसूचक ५२ अंक बढ्यो

बिहीबार सेयर बजारको परिसूचक नेप्से ५२.३१ अंकले बढेको छ । सो अंकको वृद्धिपछि परिसूचक २ हजार ५६६ विन्दुमा पुगेको छ । बुधबार नेप्से ३० अंकले घटेको थियो । कारोबार रकम २ अर्ब ७९ करोड १८ लाखमा सीमित रह्यो ।

सबै उपसमूह बढेका छन् । बैंकिङ १६, ब्यापार ६०, होटल तथा पर्यटन ४२, विकास बैंक २०२, जलविद्युत् १२४, फाइनान्स १०२, निर्जीवन बीमा २४८, उत्पादन १२७, अन्य ०. ८६, माइक्राेफाइनान्स ९७ र जीवन बीमा उपसमूह ३७२ अंक बढे ।

इमर्जिङ नेपालको मूल्य सबैभन्दा धेरै करिब १० प्रतिशतले बढ्यो । हालै सूचीकृत यो कम्पनीको मूल्य प्रतिकित्ता ३४१ रुपैयाँ ५० पैसा कायम भएको छ । कर्णाली विकास बैंक, नेपाल हाइड्रो डेभलपर्स, प्रोग्रेसिभ फाइनान्स, ज्योति विकास बैंक, सेन्ट्रल फाइनान्स र हिमालयन पावर पार्टरको मूल्य ८ प्रतिशत धेरै बढ्यो । माउनटेन इनर्जीको मूल्य ३ प्रतिशतले घट्यो ।

कारोबारका आधारमा अपी पावर, टेलिकम, एनआईसी एसिया बैंक, अरुणभ्याली हाइड्रोपावर र हिमालयन डिस्टिलरी क्रमश: अगाडि रहे ।

प्रतिक्रिया