ताजा अपडेट
डोटीमा २२ जना यात्रु सवार बस दुर्घटना
डोटीमा बस दुर्घटना भएको छ । जिल्लाको बडिकेदार गाउँपालिका–१ अलाडी महोन्याल मन्दिर नजिकै बस दुर्घटना भएको हो।
घाङ्गलबाट जोशिपुरका लागि हिडेको रिभर साइड यातायातको ना ४ ख ३६०७ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा २२ जना यात्रु सवार रहेका थिए । प्रहरीका अनुसार बस दुर्घटनामा परि दुई जना यात्रु घाइते भएका छन् भने अन्य यात्रुको अवस्था सामान्य रहेको छ । घटनाको थप अनुसन्धान भैहरेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया