Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

संकटग्रस्त श्रीलंकामा इन्धन वितरण गर्न सेना परिचालन, तेलको लाइन बस्दा ३ जनाको मृत्यु

संकटग्रस्त श्रीलंकामा इन्धन वितरण गर्न सेना परिचालन, तेलको लाइन बस्दा ३ जनाको मृत्यु

श्रीलंका सरकारले आफ्नो सेनालाई देशभरका सयौं पेट्रोल पम्प र मट्टितेल वितरण केन्द्रमा सैनिक तैनाथ गर्न आदेश दिएको छ । प्रमुख उपभोग्य वस्तुहरुको मूल्यमा अचानक वृद्धि र इन्धन संकटका कारण हजारौं मानिसहरुलाई घण्टौं लाइनमा बस्न बाध्य भएपछि श्रीलंका सरकारले मंगलबार उक्त आदेश दिएको हो । सेनाका प्रवक्ताका अनुसार प्रत्येक पेट्रोल पम्पमा २ जना सेना परिचालन हुनेछन् । उनिहरुले इन्धन वितरण व्यवस्थित गर्न मद्दत गर्नेछन् ।

श्रीलंकामा गत साता तेलको लामो लाइनमा पालो पर्खिरहेका ३ जना वृद्धहरुको मृत्यु भएको थियो । अर्कोतर्फ, आपूर्ति अभावले तनावग्रस्त नागरिकहरु हिंसात्मक बन्न थालेका छन् । सोमबार सवारी चालकसँग विवाद परेपछि एक व्यक्तिमाथि छुरा प्रहार भएको थियो । आर्थिक संकटग्रस्त श्रीलंकामा विरोधका घटनाहरु पनि बढ्दै गएको विदेशी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया