Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ माघ २०८२
प्रचलनमा:
ताजा अपडेट
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि

एल आई सी नेपाल लि.धनगढी शाखा द्वारा रु ५२ लाख ८० हजार रकमकाे मृत्यदाबीकाे चेक हस्तान्तरण

एल आई सी नेपाल लि.धनगढी शाखा द्वारा रु ५२ लाख ८० हजार रकमकाे मृत्यदाबीकाे चेक हस्तान्तरण

एल.आई.सी (नेपाल) लि.धनगढी शाखा बाट अभिकर्ता मन्जु कु.शाही मार्फत बीमा गराउनु भएका स्व.प्रकाश ब शाहका पत्नी श्री ज्ञानु चन्द शाह ज्यु लाई धनगढी शाखाका शाखा प्रबन्धक कृष्ण भट्ट द्वारा एक कार्यक्रम बिच मृत्यु दाबीकाे चेक हस्तान्तरण गरिएकाे छ।

शाखा कार्यालयका स्व शाह प्रति श्रद्धाञ्जली ब्यक्त गर्दै शुरु भएकाे कार्यक्रममा अभिकर्ता मन्जु शाहीले आफ्नाे १८ बर्ष लामाे एल.आई.सी आबद्धताकाे दाैरानमा आफुले बीमा गरेकाे पहिलाे बिमीतकाे काेराेना महामारीका कारण मृत्यु भएकाेमा आफु अत्यन्त मर्माहत भएकाे तर एल आई सी नेपाल लि.ले कागजात पेश गरे पश्चात् समयमै बिना झन्झट मृत्युदाबी भुक्तानी गरेकाेमा धन्यवाद ब्यक्त गर्दै आफ्नाे संस्था सँग आबध्दता प्रति गाैरब बाेध गर्नु भयाे।

उक्त रकमले पिडीतकाे घाउमा थाेरै भए पनि मलह्म लगाउने काम गरेकाे प्रति खुसी ब्यक्त गर्नु भयाे । कार्यक्रम निज बिमीतका श्रीमती ज्ञानु शाह चन्दले एल आई सी नेपालले उपलब्ध गराएकाे रकमले दैनीकी सन्चालनका साथै आफ्ना बाल बच्चाकाे अध्ययनका लागि ठुलाे राहत पुर्याउने कुरा ब्यक्त गर्नु भयाे ।

शाखा प्रबन्धक भट्टले कार्यक्रममा बाेल्नु हुँदै मृत्य आफैमा दुखद कुरा बताउदै मानबिय क्षतिकाे कहिले पुर्ति नहुने तर बीमा रकमले घरकाे मुख्य आम्दानी गर्ने ब्यक्तिकाे अभाबमा परिवारका लागि ठुलाे अभिभावकिय भुमिका निर्वाह गर्न सक्ने र कतिपय अबस्थामा हाम्राे देशकाे सन्दर्भमा घरमा आम्दानि सृजना गर्ने ब्यक्तिकाे मृत्य हुँदा परिवारका ब्यक्ति राेडमा आउने अवस्था बिधमान रहेकाे बताउदै परिवार लाई आफू नहुँदा पनि आर्थीक सुरक्षा प्रदान गर्नका लागि सबैले आफ्नाे क्षमता अनुसार अनिवार्य बीमा गर्नु पर्ने आम जनसमुदाय सचेत हुनु पर्ने बिचार ब्यक्त गर्नु भयाे । 

कार्यक्रममा एजेन्सी म्यानेजर राम ब शाही ,जानकी जाेशी ,केशब भण्डारी लगायतकाे उपस्थिति थियाे।

प्रतिक्रिया