Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

दोब्बरभन्दा बढीको आवेदन म्यादी प्रहरीमा

दोब्बरभन्दा बढीको आवेदन म्यादी प्रहरीमा

अछाममा म्यादी प्रहरी भर्नाका लागि २ हजार बढीले आवेदन दिएका छन । जिल्लामा १ हजार २ सय ३२ जना म्यादी प्रहरीका लागि २ हजार १५ जनाले आवेदन दिएका जिल्ला प्रहरी कार्यालय अछामका कार्यालय प्रमुख प्रहरीनायव उपरीक्षक रविराज थपलियाले बताए उनका अनुसार ३ सय ४१ जना महिला र १ हजार ६ सय ७४ जना पुरुषले म्यादी प्रहरीका लागी आवेदनदिएका छन ।

आवेदन दिनेमा बिद्यार्थीको संख्या बढी रहेको उनको भनाई छ सरकारले म्यादी प्रहरी भर्ना गर्न चैत ६ गतेदेखि ११ गतेसम्म दरखास्त दिने समयतोकेको थियो दरखास्त दिएकाहरुको छनोट प्रक्रिया १५ चैतदेखि प्रारम्भ हुने, नतिजा प्रकाशन २२ चैतसम्म गरिने र २८ गतेदेखि प्रशिक्षण सुरू गरिनेजनाइएको छ ।

१८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्तिले आवेदन दिन सक्ने प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको थियो। फौजदारी अभियोग नलागेको, कुनैराजनीतिक दलको सदस्य नभएको, शारीरिक र मानसिकरुपले तन्दुरुस्त नेपाली नागरिकले आवेदन दिन पाउने भनिएको थियो।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मी, नेपाल बाहिरका सुरक्षा निकायमा काम गरेका र यसअघिका चुनावमा म्यादी प्रहरीबनेकालाई प्राथमिकता दिइने बताइएको छ। प्रहरी प्रधान कार्यालय, नक्सालको मानव स्रोत तथा प्रशासन विभागका अनुसार  छनोट भएका म्यादीप्रहरीले ४० दिन काम गर्न पाउनेछन् ।

म्यादी प्रहरीका लागि प्रहरी जवानको तलब आधारभूत तलब महिनाको २२,६८० रुपैयाँ खाद्यान्न, पोशाक र अन्य सामग्री खरीदका लागि भनेर ४०दिनको ४४,४४० रुपैयाँ पाउने छन्। उनीहरुको बीमालगायतका अन्य सुविधा पनि हुने छ।
 

प्रतिक्रिया

ट्रेन्डिङ