ताजा अपडेट
यस्तो छ स्थानीय तहका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको नामावली [नामावलीसहित]
निर्वाचन आयोगले बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई चैत २९ गते नियुक्ति दिने भएको छ ।
आइतवार सूचना जारी गर्दै आयोगले २९ गते नियुक्त हुने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूको नामावली प्रकाशन गरेको छ ।
को को छन् नामावलीमा
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया