Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

साँफेबगर नगरस्तरीय युवा संजालको नयाँ नेतृत्व चयन अध्यक्षमा योगेश कुवँर

साँफेबगर नगरस्तरीय युवा संजालको नयाँ नेतृत्व चयन अध्यक्षमा योगेश कुवँर

साफेबगर नगरपालिका नगरस्तरीय युवा संजालको तेस्रो अधिबेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । निवर्तमान अध्यक्ष पुजा बुढाको अध्यक्षतामा भएको भेलाको बन्दसत्रले योगेश कुवँरको अध्यक्षतामा नगर स्तरीय युवा संजाल चयन गरेको छ ।

जसमा उपाध्यक्ष लक्ष्मण थापा, दुर्गा धामी, सचीव युवराज नाथ, सह – सचीव रेबन्त बिष्ट, भिम बोगटी कोषाध्यक्ष रेजिना कुवँर लगाएतका सदस्य रहेका छन ।

साँफेबगर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष एव नगर प्रबक्ता बालगिरी कुवँरको प्रमुख आथित्यमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र नगर अध्यक्ष रंग ठकुल्ला, एमाले प्रतिनिधि भिम बडाहित, पत्रकार महासघ जिल्ला उपाध्यक्ष गिता कुवँर, जिल्ला युवा संजाल अछामका सल्लाहकार सदस्य बैजन्ती कुवँर , नगर युवा संजालका सयोजक बिरेन्द खड्का, र्टि संजाल प्रदेश सदस्य मनिस बिक, रास्ट्रिय युवा संघ जिल्ला सचीव जितेन्द्र कुवँर, युवा संघ नगर सयोजक राजन भण्डारी, ब्याल्क एन्जलका अध्यक्ष दसरथ कुवर, ब्यक्सिन संजाल नगर अध्यक्ष युवराज नाथ अतिथि रहेका थिए । 

प्रतिक्रिया