Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बर्षा जारी रहेकाले सचेत रहन नेपाली कांग्रेस रामारोशनको आग्रह

बर्षा जारी रहेकाले सचेत रहन नेपाली कांग्रेस रामारोशनको आग्रह

धिरज कुँवर अछाम 

मंगलबार रातिदेखि आएको अविरल बर्षाका कारण विभिन्न ठाउँमा बाढी पहिरोको जोखिम निम्तिएकाले सचेत रहन नेपाली कांग्रेस रामारोशनले सबैलाई आग्रह गरेको छ । रामारोशन गाउँपालिकाका विभिन्न ठाउँका बस्ती पहिरोको उच्च जोखिम भएकाले सबैलाई सजक र सुरक्षित रहन नेपाली कांग्रेस रामारोशन गाउँपालिका अछामले आग्रह गरेको हो। बर्षा कारण रामारोशन गाउँपालिका -४ बाटुलासेनक वडा नम्बर ५ रामारोशनकालगायत धेरै जसो बस्तीमा घरहरुमा उच्च जोखिम र क्षति भएकाले तत्काल त्यसको तथ्यांक संकलन गर्न आग्रह गरिएको छ ।

नेपाली कांग्रेस रामारोशन गाउँपालिका कार्यसमिति सचिव पुर्णबहादुर विकद्वारा हस्ताक्षरित विज्ञप्तिमा पिडित परिवारलाई राहत सहित व्यवस्थापन आग्रह गरिएको छ । गर्दै वर्षा जारी भएकाले थप मानवीय क्षति हुन सक्ने सम्भावना कायमै भएकाले सचेत रहन स्थानीयलाई आग्रह गरिएको छ । वर्षा जारी रहेकाले थप सचेत रहन सबैमा नेपाली कांग्रेस रामारोशन गाउँपालिका को आग्रह : मंगलबार राति आएको अविरल बर्षाका कारण रामारोशन गाउँपालिका का विभिन्न ठाउँका बस्ती पहिरो को उच्च जोखिम भएकाले सबैलाई सजक र सुरक्षित रहन नेपाली कांग्रेस रामारोशन गाउँ पालिका अछामले आग्रह गरेको छ । यसका साथै बर्षा कारण रामारोशन गाउँपालिका वडा न ४ बाटुलासेनका वडा ५ रामारोशनका लगायत अन्य वडामा धेरै जसो बस्तिका घरहरुमा उच्च जोखिम र क्षेति भएकाले तत्काल क्षेतिको तथ्यांक संकलन गरि पिडित परिवारलाई राहत सहित व्यवस्थापन गर्ने स्थानिय सरकारलाई नेपाली कांग्रेस रामारोशन गाउँ पालिका अछामले आग्रह गरेको छ। बाढीका कारण सडक, खानेपानी, विद्युत, पुल, विद्यालय, घर,छना, अन्न बालिलगायत भौतिक संरचना नष्ट भएको विज्ञप्तिमा उल्लेख छ।

कैलाश खोला आसपास हालिएका तटबन्धलगायत थुप्रै भौतिक संरचना क्षेति भएको र अत्यावश्यक संरचना सुचारू गर्नसबै तहका सरका संग नेपाली कांग्रेस रामारोशन गाउँ पालिकाले माग गरेको छ । प्राकृतिक विपत्तिको बेला आफ्नो क्षेत्रबाट हुन सक्ने उद्वार ,राहत तथा सहयोग गर्ने सबै नेता कार्यक्रतालाई पार्टीले आग्रह गरेको कांग्रेस युवा नेता पुष्प बिष्टले बताउनुभयो । बर्षासँगै आएको बाढी पहिरोले रामारोशन क्षेत्रमा ठूलो भएकोले नेपाली कांग्रेस रामारोशनले विज्ञप्ति मार्फत दु:ख व्यक्त पनि गरेको छ ।

प्रतिक्रिया