Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

एसिड आक्रमणमा परेकी युवतीको अध्ययन खर्च नेविसंघले व्यहोर्ने

एसिड आक्रमणमा परेकी युवतीको अध्ययन खर्च नेविसंघले व्यहोर्ने

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सीतापाइलामा एसिड आक्रमणमा परेकी ओखलढुंगाकी युवतीलाई अध्ययन गराउने जिम्मा लिएको छ । 

नेविसंघका अध्यक्ष राजिव ढुंगानाको नेतृत्वमा गएको टोलीले एसिड आक्रमणमा परेकी ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीलाई भेटेर अध्ययनको जिम्मा लिएको हो ।

नेविसंघका अध्यक्ष राजिब ढुंगानाले कार्कीको अध्ययनको सम्पूर्ण जिम्मा नेविसंघले लिने जानकारी दिए । उनले कार्कीको आगामी अध्ययनको सम्पूर्ण खर्च नेविसंघले व्यहोर्ने बताए । कार्की प्लस टू गरेर अध्ययनका लागि काठमाडौं आएकी थिइन् ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कार्कीको उपचार खर्च सरकारले व्यहोर्ने बताएका थिए । एसिड आक्रमणमा परेकी कार्कीको कीर्तिपुर अस्पतालको बर्न सेन्टरमा उपचार भइरहेको छ । गत बिहीबार साँझ सीतापाइलामा उनीमाथि एसिड प्रहार गरिएको थियो । प्रहरीले उनीमाथि एसिड छ्याप्ने दुई जनालाई सोही राति पक्राउ गरेको थियो । बाह्रखरी

प्रतिक्रिया