ताजा अपडेट
आफ्नो जन्मदिनको अवसरमा शैक्षिक सामाग्रि दान
साँफेबगर नगरपालिका १ स्थित मायाँ सदनमा आफ्नो जन्मदिनका अवसरमा स्टेश्नरी सामाग्री दान कार्यक्रम गरिएको छ । साँफेबगर नगरपालिका ८ घर भई साँफेबगर नगरपालिका ३ हाटबजारका व्यवसायि जर्ज कडायतले आफ्नोे जन्मदिनको अवसर पारेर उक्त स्टेश्नरी सामाग्री र खाद्यान्न दान कार्यक्रम गरेका हुन ।
साँफेबगर नगरपालिका ८ निवासी कडायतले मायाँ सदनका १६ जना बालबालिकालाई बाईस हजार बराबरको शैक्षिक सामाग्रि र खाद्यान्न दान गरेका छन । बुधबार सम्पन्न शैक्षिक सामाग्रि दान कार्यक्रममा ब्याक एन्जल्स एफ सि का अध्यक्ष दशरथ कुँवर, गोपाल कुँवर लगाएतको उपस्थिती थियो ।
उनले जन्मदिन मनाउन कुनै रेष्टुरेन्टमा गएर खर्च गर्नु भन्दा यसरी असहाय भाईबहिनीहरूलाई सहयोग गरेर मनको आनन्द मिलेको बताए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया