Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

नयाँ वर्षमा हिन्दू स्वयम् सेवक संघको दीप प्रज्ज्वलन

नयाँ वर्षमा हिन्दू स्वयम् सेवक संघको दीप प्रज्ज्वलन

हिन्दू स्वयम् सेवक संघले नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना तथा दीप प्रज्वलन कार्यक्रम गरेको छ। 'हाम्रो नयाँ वर्ष हाम्रो स्वभिमान, हाम्रो संस्कृति हाम्रो अभिमान' मूल नाराका साथ शुभकामना आदानप्रदान कार्यक्रम मंगलसेनको खुलामञ्चमा गरिएको हो। त्यसक्रममा दीप प्रज्वलन गरिएको हो।

पछिल्लो अवस्थामा इस्वी संवत् अर्थात् अङ्ग्रेजी वर्ष कामकाजी र पश्चिमी संस्कृतिको रूपमा बढ्दै गएकाले विक्रम सम्वत् अर्थात् हिन्दू धर्म अनुसारको तिथिमितिलाई जोड दिइएको हो। हरेक पर्व संस्कृति परम्परासँग जोडिएको नेपाली पहिचान र मूल्यमान्यताको विक्रम सम्वत आझेलमा परेकाले आफ्नो संस्कृति परम्परा बचाउन विक्रम संवतलाई नयाँ वर्षको रुपमा उल्लासपूर्वक मनाइएको हो।

विक्रम सम्बतलाई सरकारी कामकाजको रूपमा विकास गर्दै मौलिक परमपराको जगेर्ना गर्न जोड दिँदै स्वयंसेवक संघले दीप प्रज्वलन र शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो। मंगलसेनमा सयौँ युवा जनप्रतिनिधि, व्यापारी र नागरिकको उपस्थितिमा कार्यक्रम गरिएको कार्यक्रमका संयोजक, समाजसेवी बमबहादुर स्वारले बताए। दीप प्रज्वलन कार्यक्रममा मंगलसेन नगरपालिका ५ का वडा अध्यक्ष हरि प्रसाद ढुंगाना, प्राज्ञिक विद्यार्थी परिषदका अध्यक्ष्य जयबहादुर बोगटी, गणेश अधिकारी विष्णुप्रसाद रिमाल र मंगलसेन युवा क्लबका अध्यक्ष मोहित थापा लगायत उपस्थित थिए ।

प्रतिक्रिया

ट्रेन्डिङ