Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

ग्लोबल आईएमईको एक्सटेन्सन काउन्टर हुँगीमा

ग्लोबल आईएमईको एक्सटेन्सन काउन्टर हुँगीमा

पाल्पा जिल्लाको रम्भा गाउँपालिका १ हुँगीमा ग्लोबल आईएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा आएको छ । सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले उक्त स्थानमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।

एक्सटेन्सन काउन्टर सञ्चालन आएसँगै स्थानीय बासिन्दाले सहजरूपमा सम्पूर्ण बैंकिङ सेवा लिन सक्ने बैंकले जनाएको छ । काउन्टर शुभारम्भ कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले स्थानीयस्तरमा बैंक आएपछि आमनागरिक र स्थानीय सरकारलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले वृद्धभत्ता, अपाङ्ग महिला तथा बालबालिकाको सामाजिक सुरक्षा भत्ता, योजनाको भुक्तानी निकासा, उद्यमी कर्जा तथा निक्षेप संकलनका लागि सहज हुने बताउनुभयो ।नयाँ एक्सटेन्सन काउन्टर शुरू भएसँगै बैंकका एक्सटेन्सन काउन्टरहरूको संख्या ५१ पुगेको छ ।

मुलुकभर २ सय ८८ शाखा, २ सय ७५ शाखारहित बैंकिङ्ग सेवा, २ सय ५७ एटीएम तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत २८ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ । पछिल्लो समय बैंकले सेवा नपुगेका क्षेत्रहरूमा आफ्नो सेवा विस्तार कार्यलाई तीव्रताका साथ अगाडि बढाएको बैंकले जनाएको छ ।

प्रतिक्रिया

ट्रेन्डिङ