Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ११ जेठ २०७९

साँफेबगर नगरपालिकामा गठबन्धनबाट मेयरमा राजेन्द्र कुँवर र उपमेयरमा शिलोज कुँवरले गरे मनोनयन दर्ता

साँफेबगर नगरपालिकामा गठबन्धनबाट मेयरमा राजेन्द्र कुँवर र उपमेयरमा शिलोज कुँवरले गरे मनोनयन दर्ता

अछाम जिल्लाको साँफेबगर नगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन्। नेपाली कांग्रेसबाट साँफेबगर नगरपालिकाको मेयरमा राजेन्द्र बहादुर कुँवर र उपमेयरमा नेकपा एकिकृत समाजवादिका शिव बहादुर कुँवर (शिलोज)ले मनोनयन दर्ता गराएका हुन्। 

साँफेबगर स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरुले मनोनयन दर्ता गरेका हुन्। राजेन्द्र बहादुर कुँवर नेपाली काँग्रेसका महाधिवेशन प्रतीनिधी हुन् भने शिव बहादुर कुँवर (शिलोज) नेकपा एकिकृत समाजवादिका प्रदेश कमिटी सचिवालय सदस्य  हुन । 

प्रतिक्रिया