ताजा अपडेट
साँफेबगर नगरपालिकामा गठबन्धनबाट मेयरमा राजेन्द्र कुँवर र उपमेयरमा शिलोज कुँवरले गरे मनोनयन दर्ता
अछाम जिल्लाको साँफेबगर नगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन्। नेपाली कांग्रेसबाट साँफेबगर नगरपालिकाको मेयरमा राजेन्द्र बहादुर कुँवर र उपमेयरमा नेकपा एकिकृत समाजवादिका शिव बहादुर कुँवर (शिलोज)ले मनोनयन दर्ता गराएका हुन्।
साँफेबगर स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरुले मनोनयन दर्ता गरेका हुन्। राजेन्द्र बहादुर कुँवर नेपाली काँग्रेसका महाधिवेशन प्रतीनिधी हुन् भने शिव बहादुर कुँवर (शिलोज) नेकपा एकिकृत समाजवादिका प्रदेश कमिटी सचिवालय सदस्य हुन ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया