Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

साँफेबगर नगरपालिकामा मेयर पदका उम्मेदवारको नाममा दाबी बिरोध

साँफेबगर नगरपालिकामा मेयर पदका उम्मेदवारको नाममा दाबी बिरोध

साँफेबगर नगरपालिकामा एक जना उम्मेदवारको नाममा दाबी बिरोध परेको छ ।

साँफेबगर नगरपालिकामा पालिका प्रमुख पदका उम्मेदवार पशुपति कुँवरको नाममा दाबी बिरोध परेको हो । कुँवर नेकपा एमालेबाट नगरपालिकाको मेयर पदको उम्मेदवार हुन् । उनको मुद्धा सर्वाेच्चमा चलिरहेको भन्दै दाबी बिरोध परेको निर्वाचन कार्यालय साफेबगरकाका सुचना अधिकारी पुष्प बुढाले जानकारी दिए । 

सर्वाेच्च अदालतमा रामारोशन क्षेत्र पर्यटन बिकास तथा व्यवस्थापन समिति गठन गर्दा असम्बद्ध क्षेत्रबाट उक्त समितिमा पशुपति कुँवरलाई राखिएको भन्दै मुद्धा परेको थियो । सुदुरपश्चिम प्रदेश सरकार मन्त्री परिषदको रामारोशन क्षेत्र पर्यटन बिकास तथा व्यवस्थापन समिति गठन आदेश २०७६ नियम बामेजिम संरक्षण कार्यमा संलग्न रामारोशन क्षेत्रको एक जना महिला नियुक्त हुने व्यवस्था बिपरित असम्बद्ध क्षेत्र साँफेबगर नगरपालिका ४ मष्टामाण्डौ निबासी पशुपति कुँवरलाई नियुक्त गरिएको र निज व्यक्ति उक्त पदका लागी न्युनतम योग्यता समेत नपुगेको भन्दै ०७७ माघ ६ गते मुद्धा दायर भएको थियो । 

प्रतिक्रिया