Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

"सदैब नगरबासिको सेवामा समर्पित भएर काम गर्नेछौं, ढुक्क भएर मत दिनुहोला" -  उपमेयर पदका उम्मेदवार कुँवर

"सदैब नगरबासिको सेवामा समर्पित भएर काम गर्नेछौं, ढुक्क भएर मत दिनुहोला" -  उपमेयर पदका उम्मेदवार कुँवर

अछामको साँफेबगर नगरपालिकामा नेकपा एकिकृत समाजवादीका तर्फबाट उपमेयर पदका उम्मेदवार शिव बहादुर कुँवर शिलोजले आफुहरु सदैव साँफेबगर नगरपालिकाका नगरबासिको सेवामा समर्पित भएर काम गर्ने भन्दै मतदाताहरुले पनि ढुक्कका साथ मत दिन आग्रह गरेका छन् । साँफेबगर नगरपालिका वडा नं. १२ खप्तडको घरदैलो पछिको आमसभा कार्यक्रममा बोल्दै कुँवरले आफ्नो मनमा सदैब नगरबासिको सेवामा समर्पित भई विकास, परिर्वतन र समाजको सेवा गर्नु बाहेक अर्को उद्देश्य नभएको बताएका हुन् ।

कार्यक्रममा बोल्दै कुँवरले भने लामो समयदेखि राजनितिमा होमिएको हुँ, समाजसेवा बाहेक अन्य कुनै फरक मनसायले राजनितिमा सक्रिय भएको होईन् । मेरो एक मात्र चाहाना जनता सुखी र खुशी हुन भन्ने छ, त्यसका लागि सबै क्षेत्रको विकास हुन जरुरी छ, विकास गर्ने खाका हामी संग छ यसपटक गठबन्धनलाई मत दिनुहोस् ।

साँफेबगर नगरपालिकाका जनताले आफुलाई विश्वास गरेर विजयि बनाउने कुरामा आफु ढुक्क रहेको कुरा समेत कुँवरले बताए । यसपटक साँफेबगर नगरबासीको मत पाएको खण्डमा साँफेबगरलार्ई नमुना नगर बनाउने र सदैव जनताका लागि समर्पित भएर काम गर्ने आफ्नो योजना रहेको कुँवरले बताए ।

प्रतिक्रिया