Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

साँफेबगरमा कांग्रेस समाजवादि गठबन्धनका उम्मेदवार द्धारा प्रतिबद्धता पत्र सार्वजनिक [पुर्ण पाठ सहित]

साँफेबगरमा कांग्रेस समाजवादि गठबन्धनका उम्मेदवार द्धारा प्रतिबद्धता पत्र सार्वजनिक [पुर्ण पाठ सहित]


साँफेबगर नगरपालिकाको समग्र बिकाासका लागी लोकतान्त्रीक गठबन्धनले प्रतिबद्धता पत्र सार्बजनिक गरेको छ । यहि बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागी नेपाली कांगेस र नेकपा एकिकृत समाजबादी गठबन्धनले नगरपालिकाको बिकासका लागी १ सय ३ बुँदे प्रतिबता पत्र सार्बजनिक गरेको हो ।

गठबन्धनले स्वास्थ सरसफाई, कृषि तथा पशपालन, शिक्षा तथा खेलकुद, पर्यटन, पुर्वाधार बिकास, सामाजिक न्याय र समाबेशीकरण, उधोग तथा रोजगार, वन वातावरण र बिपद व्यवस्थापन, सशासन र सेवा प्रवाह लगायतका क्षेत्रमा ५ वर्षको अवधिमा गरिने काम सार्बजनिक गरेको हो ।

‘पालिकाकै डेरी स्वाद,फेरी फेरी’, ‘साँफेबगरको समृद्धि कृषि उत्पादनमा बृद्धि’,‘फोहरबाट मोहर’, ‘कृषि बाली तथा बिमा,आधा फ्रिमा’, ‘हरेक जन जनमा नगर’ भन्ने नारालाई आत्मसाथ गर्दे व्यवहारिक रुपमा कार्यान्वय गर्न जोड दिने उल्लख गरेको छ ।

नगरका सबै विद्यालयमा स्मार्ट लाईबे्ररी,कम्प्युटर ल्याब,बालमैत्री र अपांग मैत्री संरचना र सबै उपकरण सहितको बिज्ञान प्रयोगशाला निमार्ण,नगरपालिकामा रहेका सामदायिक विधालयबाट एसईई पास गर्ने उत्कृष्ट विद्यार्थी मध्येबाट एक छात्र र एक छात्रा गरी दुई जेहेन्दार विद्यार्थीलाई ५० प्रतिशत अनदानमा डाक्टर तथा ईन्जिनियर अध्ययन गर्न नगरपालिकाकाले व्यवस्था मिलाउने,नगर साक्षर छोरी कार्यक्रम अन्र्तगत उच्च शिक्षाका लागी गरिब तथा जेहेन्दार छोरीलाई छात्रबृत्ति प्रदान गर्ने,छाउपडी कुप्रथा लगायत सामाजिक कुरिती,कुसंस्कार,बिभेद र बिकृती बिरुद्ध संगठित अभियान सचालन गरी छाउपडि कुप्रथा मुक्त पालिका बनाउने,सामाजिक सुरक्षा भत्ता लिईरहेका दुर्गमका असक्त लाभग्राहिलाई बैकसंगको सहकार्यमा सम्बन्धीत टोलमै गएर बितरण गर्ने व्यवस्था मिलाउने लगायतका बिषयहरु उल्लेख गरेको छ । 

यस्तो छ प्रतिबद्धता पत्र


 

प्रतिक्रिया