Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, १५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

कमलबजार नगरपालिका -१० मा काँग्रेसबाट वडाअध्यक्ष भिम बहादुर बिष्ट विजयी

कमलबजार नगरपालिका -१० मा काँग्रेसबाट वडाअध्यक्ष भिम बहादुर बिष्ट विजयी

अछामको कमलबजार नगरपालिका - १० घोडासैनमा नेपाली काँग्रेसबाट वडाअध्यक्ष पदका उम्मेदवार भिम बहादुर बिष्ट विजयी भएका छन । । उनले ४ सय ६० मत ल्याए । नेकपा एमालेका वडा अध्यक्ष पदका उम्मेदवारले ३ सय ३८ मत प्राप्त गरेका छन ।

निर्वाचित अध्यक्ष बिष्ट २०७४ को स्थानीय तहको निर्वाचनमा पनि सोही वडाबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । सो वडाबाट नेपाली काङ्ग्रेसका मेयर पदका उम्मेदवारलाई ४ सय ५२ , उपमेयरलाई ४ सय १२ मतले अग्रस्थानमामा छ्न । एमालेका मेयर पदका उम्मेदवारलाई ३ सय ४६ र उपमेयरलाई ३ सय ८५ मत प्राप्त भएको छ । वडा सदस्यमा एक जना एमालेका उम्मेदवार विजयी भएका छन् ।

प्रतिक्रिया