ताजा अपडेट
साँफेबगर नगरपालिका को मतगणना दिउँसो २ बजेबाट सुरु हुने
साँफेबगर नगरपालिका को मतगणना दिउँसो २ बजेबाट सुरु हुने भएको छ । भर्खर सम्पन्न सर्बदलिय बैठकले २ बजे देखि मतगणना सहमति भएको नेपाली काग्रेसका क्षेत्रीय सचिब भिम बहादुर कुँवरले जानकारी दिए । मतगणनाको तयारी भैइरहेको निर्बाचन अधिकृत यम नारायण गौलीले जानकारी दिए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया