Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २९ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सानपा वडा न १३ बाब्लाको सर्वदलिय हस्ताक्षर सहित सम्पन्न गरिएको निर्वाचन रद्द, स्थिति तनावग्रस्त

सानपा वडा न १३ बाब्लाको सर्वदलिय हस्ताक्षर सहित सम्पन्न गरिएको निर्वाचन रद्द, स्थिति तनावग्रस्त

साँफेबगर नगरपालिका वडा न १३ बाब्ला को निर्वाचन रद्द गरिएको छ । मतदान एकलौटी भएको र ५१ प्रतिशत नपुगेको भन्दै निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेको छ ।

हिजो सम्पन्न भएको निर्वाचन मा मत हाल्ने क्रममा विवाद भैइ झडप हुँदा करिब ५ घण्टा मतदान रोकिएको थियो । सदरमुकाम मंगलसेन बाट सहायक प्रमुख जिल्ला अधिकारी को नेतृत्व मा टोलि साँफेबगर नगरपालिका १३ बाब्ला पुगेपछि पुनः मतदान गराउदा प्रमुख प्रतिपक्षी दल नेकपा ऐमाले ले सहभागिता हुन नामन्जुर गरेपछि नेपाली कांग्रेस, एकिकृत समाजवादी र नेकपा माओवादि केन्द्र मतदानमा सहभागी भएका थिए ।

मतदान पुनः सुचारु गर्ने निर्णयमा नेकपा एमालेका प्रतिनिधि ले पनि हस्ताक्षर गरिसकेपछि मतदान गरिएको नेपालि कांग्रेसका प्रदेश उपसभापति बिमल कुँवरले जानकारि दिए । मतदान सम्पन्न गराई, मुचुल्का उठाई मतपेटिका साँफेबगर नगरपालिका को कार्यालयमा पुर्याएर पुनः मुचुल्का उठाएर मतपेटिका बुझिसकेपछि पुनः मतदानको निर्णय नमान्ने भन्दै कांग्रेस समाजवादी गठबन्धनले आन्दोलन समेत गरिरहेको छ । यतिखेर सर्बद्लिय बैठक बसिरहेको र मतगणना सुरु गर्ने कुरामा सहमति भैरहेको नेपाली कांग्रेस अछामका क्षेत्रिय सचिव भिम बहादुर कुँवरले जानकारी दिए ।

साँफेबगर नगरपालिका १३ बाब्लामा मतदानका क्रममा गठबन्धनले एकलौटी गरेको आरोप एमालेको छ । बाब्लामा ३४४ मत खसेको छ । १९६९ मतदाता सख्या रहेको छ ।

प्रतिक्रिया