Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०५ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बान्नीगढी जयगढको अध्यक्षमा कांग्रेस विजयी

बान्नीगढी जयगढको अध्यक्षमा कांग्रेस विजयी

अछामको बान्नीगढी जयगढ गाउँपालिकामा कांग्रेसका टेकबहादुर साउद र उपाध्यक्षमा एमालेका बिन्दु रावल निर्वाचित भएका छन् । एमालेबाट उम्मेदवार लोकबहादुर साउदलाई ४ सय ९८ मतले पराजित गर्दै टेकबहादुर साउद निर्वाचित भएका हुन् ।

बान्नीगढी जयगढ गाउँपालिकामा कांग्रेसका टेकबहादुर साउद र उपाध्यक्षमा एमालेका बिन्दु रावल निर्वाचित भएका छन् । एमालेबाट उम्मेदवार लोकबहादुरलाई ४ सय ९८ मतले पराजित गर्दै टेकबहादुर निर्वाचित भएका हुन् । कांग्रेसबाट उम्मेदवार टेक बहादुरले ३ हजार १ सय १२ मत पाएका छन् भने एमालेबाट उम्मेदवार लोकबहादुरले २ हजार ६ सय १४ मत पाए ।

कांग्रेसका तर्फबाट उम्मेदवार बनेका टेकबहादुर नेपाली कांग्रेस अछामको पूर्व पार्टी सचिव हुन् भने एमालेका तर्फबाट उम्मेदवार बनेका लोकबहादुर बान्नीगढी जयगढ गाउँपालिकाका निवर्तमान उपाध्यक्ष हुन् । स्थानीय तहको पहिलो निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रको गठबन्धनमा माओवादी केन्द्रबाट उपाध्यक्षमा निर्वाचित भएका गाउँपालिका उपाध्यक्ष साउद वैशाख १ गते नेकपा एमालेमा प्रवेश गरेका थिए । गाउँपालिकाको उपाध्यक्षमा भने एमालेका उम्मेदवार बिन्दु रावल निर्वाचित भएकी छिन् । रावलले २ हजार ७ सय ३१ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । उनको निकटम प्रतिस्पर्धी माओवादी केन्द्रकी उम्मेदवार निर्मला साउदले २ हजार ७ सय १७ मत पाइन् ।

प्रतिक्रिया

ट्रेन्डिङ