ताजा अपडेट
अछामको ढकारी गाउँपालिकामा नेपाली कांग्रेस विजयि
ढकारी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार प्रकाश साउँद ३ हजार १सय ८१ मत सहित विजयी भएका हुन ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धर्मबहादुर साउँदले २ हजार ५ सय ५५ मत प्राप्त गरे भने उपाध्यक्ष पनि नेपाली कांग्रेसका नेत्रकला शाही विजयी भईन ।
उनले ३ हजार १ सय मत प्राप्त गरि विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मायादेवि बुढाले २ हजार ५ सय ७३ मत प्राप्त गरिन । स्थानीय तह २०७४ को निर्वाचनमा पनि ढकारीमा कांग्रेस विजयी भएको थियो । ढकारी गाउँपालिकाका ७ वडा मध्य ३ वडा कांग्रेस २ वडा नेकपा एमाले र २ वडा नेकपा एकिकृत समाजवादी विजयि भएका छन् ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
प्रतिक्रिया