Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

अछामको कमलबजार नगरपालिकामा प्रमुखमा कांग्रेस  विजयी

अछामको कमलबजार नगरपालिकामा प्रमुखमा कांग्रेस  विजयी

अछामको कमलबजार नगरपालिका प्रमुखमा कांग्रेसका उम्मेदवार यज्ञप्रसाद ढकाल र उप– प्रमुखमा नेकपा एमालेका उम्मेदवार शारदा विष्ट विजयी भएका छन ।

सोमबार बिहान सम्पन्न मतगणनामा नेपाली कांग्रेसका यज्ञ प्रशाद ढकालले ४ हजार २ सय २८ मतका साथ विजयी भए । भने उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका कटक साउद ४ हजार ६५ पाए । 

उप प्रमुखमा नेकपा एमालेकी शारदा बिष्ट ४ हजार ५ सय २८ विजयी हुदाँ उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी गौरी बिष्ट भण्डारी ३ हजार ६ सय ४८ मत प्राप्त गरिन । २०७४ सालको स्थानीय तह निर्वाचनमा कमलबजार नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा काङ्ग्रेस विजयी भएको थियो । 

कमलबजार नगरपालिकाका १० वटा वडा मध्य ७ मा नेकपा एमाले, २ मा नेपाली कांग्रेस र १ मा स्वतन्त्रका उम्मेदवार वडा अध्यक्षमा विजयि भएका छन ।
 

प्रतिक्रिया