Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, १५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

माओवादीको लालकिल्ला भत्काउँदै रामारोशन गाउँपलिकाको अध्यक्षमा कांग्रेसका मान बहादुर साउँद विजयी

माओवादीको लालकिल्ला भत्काउँदै रामारोशन गाउँपलिकाको अध्यक्षमा कांग्रेसका मान बहादुर साउँद विजयी

अछामको रामारोशन गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेसका मान बहादुर साउँद निर्वाचित भएका छन् । साउँदले ३ हजार १२७ मतमा साथ विजयी भएका छन् । माओवादी केन्द्रका पहलबहादुर साउँदले २ हजार ८९७ मत प्राप्त गरेका छन् । यसैगरी नेकपा एमालेका चक्र रावलले २ हजार ७ सय ९७ मत पाएका छन् ।

उपाध्यक्षमा माओवादी केन्द्रका सिर्जना बुढा विजयी भएकी छन् । उनले ३ हजार २८ मतका साथ विजयी भएकी हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बसन्ती साउँदले २ हजार २२८ मत प्रात गरेका छन् । त्यसैगरी समाजवादीका ताराप्रसाद खनालले २ हजार १६२ मत प्राप्त गरेका छन् । ७ वडा रहेको रामारोशनमा ३ माओवादी,२ एमाले, २ कांग्रेसले जितेका छन । वडा नं १ मा माओवादी केन्द्रका चक्रबहादुर साउँद, वडा नं २ मा माओवादी केन्द्रका मीबहादुर परियार, वडा नं ३ मा कांग्रेसका गणेश साउँद,वडा नं ४ मा एमालेका तर्कराज उपाध्याय,वडा नं ५ मा कांग्रेसका केशरबहादुर साउँद, वडा नं ६ मा माओवादीका सुशील साउँद र वडा नं ७ मा एमालेका तप्तबहादुर भण्डारीले जितेका छन् ।

समाजबादी र कांग्रेस बिच गठबन्धन भएको थियो । रामारोशन गाउँपालिका माओवादीको लालकिल्ला भनेर चिनिन्छि । यसअघिको निर्वाचनमा पालिका अध्यक्ष र उपाध्यक्ष दुवै माओवादीले जितेका थियो ।

प्रतिक्रिया