Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

चौरपाटी गाउँपालिकामा कांग्रेस विजयी

चौरपाटी गाउँपालिकामा कांग्रेस विजयी

अछामको चौरपाटी गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेसका भीमबहादुर साउद र उपाध्यक्षमा सरदेवि खड्का विजयी भएका छन् । अध्यक्ष साउदले ३ हजार ९८२ मत प्राप्त गरेका छन् भने उनका प्रतिदन्द्धि एमालेका रामबहादुर आउजीले २ हजार ५०६ पाएका छन् । साउदले १ हजार ४८६ मत अन्तरले जितेका छ्न । त्यसैगरी निवर्तमान पालिका अध्यक्ष समाजवादीका हर्क साउदले एक हजार ४७४ पाएका छन् । हर्क साउद ०७४ सालको निर्वाचनमा १ मतले विजयी भएका थिए, भने अहिलेका निर्वाचित अध्यक्ष भीम साउदले एक मतले हारेका थिए ।

उपाध्यक्षमा निर्वाचित सरदेवि खड्काले ३ हजार ७३४ मत पाएकी छन् । उनका निकटम प्रतिदन्द्धि एमालेका अनिता खड्काले २ ह्जार ४९१ प्राप्त गरेकी छन् । ७ वडा रहेको चौरपाटीमा ४ कांग्रेस, २ नेकपा एमालेले जितेका छन । वडा नं १ मा कांग्रेसका बिरबहादुर थापा,वडा नं २ मा काग्रेसका रणबहादुर साउद,वडा नं ३ मा एमालेका बिरेन्द्रबहादुर साउद,वडा नं ४ मा कांग्रेसका लालबहादुर धामी,वडा नं ५ मा कांग्रेसका हिमकर्ण खड्का,वडा नं ६ मा एमालेका डबलबहादुर खड्का र वडा नं ७ मा एमालेका ललित बोगटीले जितेका छन ।

प्रतिक्रिया

ट्रेन्डिङ