Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

अछामको मेल्लेखको अध्यक्षमा माओवादीका ज्वाला साउद र उपाध्यक्षमा कांग्रेसका नृपबहादुर खड्का विजयी

अछामको मेल्लेखको अध्यक्षमा माओवादीका ज्वाला साउद र उपाध्यक्षमा कांग्रेसका नृपबहादुर खड्का विजयी

मेल्लेख गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छ्न‍् । अध्यक्षमा माओवादीका ज्वाला साउद र उपाध्यक्षमा कांग्रेसका नृपबहादुर खड्का विजयी भएका हुन‍् । 

ज्वाला साउदले ५ हजार १४४ मत ल्याएका छन् । उनका  निकटतम प्रतिद्न्द्वी एमालेका भीमबहादुर साउदले ४ हजार १८४ मत प्राप्त गरे। यसैगरी उपाध्यक्षमा नृपबहादुर खड्काले ४ हजार ४८४ मत प्राप्त गरेका छ्न्।  उनका प्रतिद्न्द्वी समाजवादीका समिता कुमारी महरले ३ हजार ८६८  मत प्रप्त गरेकी छिन् ।

८ वडा रहेको मेल्लेखमा ३ एमाले, २ कांग्रेस, १ माओवादी, १ समाजवादी र १ स्वतन्त्रले  जितेका छन । वडा नं १ मा माओवादीका दिलबहादुर धामी ,वडा नं २ मा एमालेका कुशलराज बुढा,वडा नं ३ मा एमालेका नौले रावल,वडा नं ४ मा स्वतन्त्र चन्द्रबहादुर साउद,वडा नं ५ मा कांग्रेसका प्रकाश अधिकारी, वडा नं ६ मा समाजवादीका तिलकबहादुर कडायत , वडा नं ७ मा  एमालेका प्रेम महर र  वडा नं ८ मा काग्रेसका महेश ठकुल्ला एमालेले जितेका छन ।

मेल्लेखमा एमाले-समाजवादी र कांग्रेस- माओवादीबीच गठबन्धन भएको थियो । 

प्रतिक्रिया