Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

नेपाली कांग्रेस अछामका जिल्ला सभापतिको नगरमा एमालेको जित मंगलसेनको मेयरमा दोहोरिए बोहरा

नेपाली कांग्रेस अछामका जिल्ला सभापतिको नगरमा एमालेको जित मंगलसेनको मेयरमा दोहोरिए बोहरा

अछामको सदरमुकामसमेत रहेको मंगलसेन नगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका छन् । मंगलसेनको मेयरमा एमालेका उम्मेदवार पदमबहादुर बोहरा निर्वाचित भएका छन् ।

बोहरा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उपमेयरमा एमालेकै संगीता रावल सोडारी विजयी भएकी छन् । मंगलसेनमा कांग्रेस-समाजवादी गठबन्धन थियो । मेयरमा एमालेका उम्मेदवार बोहराले ५ हजार ७ सय ३७ मत प्राप्त गरेर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नमबहादुर शाहीले ५ हजार २ मत प्राप्त गरे ।

उपमेयरमा एमालेकी उम्मेदवार सोडारीले ५ हजार ७ सय १९ मत प्राप्त गरेर विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका बम रावलले ३ हजार ७५ मत प्राप्त गरेका थिए ।

नगर प्रमुख बोहरा स्थानीय तह २०७४ सालको निर्वाचनमा कांग्रेस-माओवादी गठबन्धनलाई पराजित गर्दै नगर प्रमुखमा निर्वाचित भएका थिए । २०७४ सालमा ९ वडा जितेको कांग्रेस यो पटक भने ४ वडामा सिमित रह्यो । १० वडाअध्यक्षमा एमालेका उम्मेदवार जितेका छन् ।

प्रतिक्रिया