Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

अछामका नवनिर्वाचित ९ पालिका प्रमुखहरुद्वारा सफथ ग्रहण

अछामका  नवनिर्वाचित ९ पालिका प्रमुखहरुद्वारा सफथ ग्रहण

अछामका दश पालिका मध्ये ९ पालिकाको मतगणना सम्पन्न भईसकेको छ । ढकारी, तुर्माखाँद, बान्नीगढी जयगढ, चौरपाटी, मेल्लेख,रामारोशन गाउँपालिका,पञ्चदेवल बिनायक , कमलबजार र मंगलसेन नगरपालिकाको नतिजा सार्बजनिक भईसकेको हो । ६ गाउँपालिका र ३ नगरपालिकाको मत परिणाम सार्बजनिक भईसकेपछि नवनिर्वाचित जनप्रतिनिधिहरुले सपथग्रहण गरेका छन् ।

साँफेबगर नगरपालिकाको भने मतगणना जारी छ । आज मंगलसेन नगरपालिकाको भवनमा ९ पालिकाका प्रमुखहरुले सपथ ग्रहण गरेका हुन् । पालिका प्रमुखहरुलाई मुख्य निर्वाचन अधिकृत मनोज श्रेष्ठले सपथ गराउनु भएको हो ।सपथग्रहण कार्यक्रममा मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहरा,कमलबजार नगरपालिकाका प्रमुख यज्ञ प्रसाद ढकाल,पञ्चदेवल बिनायक नगरपालिकाका प्रमुख अम्बिका चलाउने,बान्नीगढी जयगढ गाउँपालिकाका प्रमुख टेक बहादुर साउद,मेल्लेख गाउँपालिका प्रमुख ज्वालासि साउद,रामारोशन गाउँपालिका अध्यक्ष मानबहादुर साउद,ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश साउद,चौरपाटी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउदको उपस्थिती रहेको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासेनी,जिल्ला प्रहरी प्रमुख डिएसपि रबिराज थपलिया ,शसस्त्र प्रहरी प्रमुख डिएसपि जगदिश जोशीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया