Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

साँफेबगर नगरपालिकाको ५ वटा वडाको नतिजा सार्बजनिक

साँफेबगर नगरपालिकाको ५ वटा वडाको नतिजा सार्बजनिक

साँफेबगर नगरपालिकाको ५ वटा वडाको नतिजा सार्बजनिक भएको छ । १४ वडा मध्ये वडा नं १,३,१०,१२ र १४ को नतिजा सार्बजनिक भएको हो । वडा नं १ बैद्यनाथको अध्यक्षमा स्वतन्त्र पदका उम्मेदवार नन्दसि ठकुल्ला २०७ मतका साथ विजयी भएका छन् । ठकुल्लासंग कांग्रेसका बमबहादुर शाहले २ सय र एमालेका भरत शाहले १३४ मत सहित पराजित भएका हुन् । 

त्यसैगरी वडा नं ३ सिद्धेश्वरमा नेपाली कांग्रेसका कुलबहादुर कुँवर १हजार९७ मत सहित विजयी भएका छन् । कुँवरको निकटतम प्रतिदन्द्धि एमालेका रमेश कुँवर ६०२ मत सहित पराजित भएका छन् । वडा नं १० घुघुरकोटको अध्यक्षमा ललित बोगटी ५५९ मत सहित विजयी भएका छन् । बोगटीका निटतम प्रतिदन्द्धि कांग्रेसका रेवन्त बोगटी २३ मतले पराजित भएका छन् । रेवन्तले ५३६ मत पाएका छन् । घुघुरकोटमा भने एमालेले आफ्नो स्थान सुरक्षित गरेको छ ।
वडा नं १२ खप्तडको अध्यक्षमा जनक कडायत ३३५ मत सहित विजयी भएका छन् । कडायतका प्रतिदन्द्धि एमालेका धनबहादुर कडायतले २८८ मत ल्याएर पारजित भएका छन् । जनकका आफ्नै भाई हुन् धनबहादुर । 
वडा नं १४ पातलकोटमा भने यस पटक कांग्रेसले बाजी मारेको छ । एमालेको पकड क्षेत्र मानिने पातलकोटमा कांग्रेसका सन्जु थापा ३४९ मत सहति विजयी भएका छन् । थापाका निकटतम प्रतिदन्द्धि एमालेका निवर्तमान वडा अध्यक्ष कर्णबहादुर साउद ३२७ मत सहित पराजित भएका छन् । 


 

प्रतिक्रिया