Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

चौरपाटी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष साउँदले गरे पदभार ग्रहण

चौरपाटी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष साउँदले गरे पदभार ग्रहण

अछामको चौरपाटी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष भिम बहादुर साउँदले पदभार ग्रहण गरेका छन् । आइतबार एक समारोहबीच अध्यक्ष साउँदले पदभार ग्रहण गरेका हुन् ।

गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसको तर्फबाट गाउँपालिकाको अध्यक्ष पदमा विजयी भएका थिए । उनी नेकपा एमालेका राम बहादुर आउजीलाई हराउँदै साउँदले तीन हजार नौ सय बयाँसी मत ल्याएर विजयी भएका हुन् ।

आउजीले दुई हजार पाँच सय छ मत पाए । यस्तै एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार हर्क बहादुर साउँदले एक हजार चार सय चौहत्तर मत ल्याए । यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी सरु देबी खड्का निर्वाचित भइन् ।

शनिबार शपथ ग्रहण गरेका साउँदले आज पदभार ग्रहण गरे । उनले २०७४ सालको स्थानीय तह निर्वाचनमा एक मतले हार व्यहोरेका थिए ।

प्रतिक्रिया

ट्रेन्डिङ