Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ असोज २०७९
प्रचलनमा:

पुर्व उपप्रधानमन्त्रि भीम रावलको वडामा स्वतन्त्र विजयी

पुर्व उपप्रधानमन्त्रि भीम रावलको वडामा स्वतन्त्र विजयी

साँफेबगर नगरपालिका ६ भागेश्वरमा स्वतन्त्र विजयी भएका छन् । वडा अध्यक्षमा मिनबहादुर बोहरा विजयी भएका हुन् । एमालेका उम्मेदवार दुतकला बिष्ट र बोहराको बराबर मत २२६ - २२६ मत आएपछि गोलाप्रथाबाट बोहरा विजयि भएका हुन । 

नेकपा एमालेले टिकट नदिएपछि बोहोराले स्वतन्त्र उम्मेदवारी दिएका हुन । बोहरालाई स्वतन्त्रबाट उम्मेदवारी दिएपछि पाटीले कारबाहि गरेको थियो । साँफेबगर नगरपालिका ६ भागेश्वर पुर्व उपप्रधानमन्त्रि भिम रावलले मतदान गरेको वडा हो ।
 

प्रतिक्रिया