Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

आफ्नै वडा जोगाउन सकेनन् पुर्व उपप्रधानमन्त्रि भीम रावलले

आफ्नै वडा जोगाउन सकेनन् पुर्व उपप्रधानमन्त्रि भीम रावलले

साँफेबगर नगरपालिका ६ भागेश्वरमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। भागेश्वर एमाले नेता तथा पूर्वउपप्रधानमन्त्री भीम रावलको वडा हो। वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार मीनबहादुर बोहरा विजयी भएका हुन्।

एमालेका उम्मेदवार दुतकला बिष्ट र बोहराको बराबर मत (२२६/२२६) आएपछि गोलाप्रथाबाट बोहरा विजयी भएका हुन्। एमालेले टिकट नदिएपछि बोहराले स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए। स्वतन्त्रबाट उम्मेदवारी दिएपछि पाटीले बोहरालाई कारबाहीसमेत गरेको थियो।

टिकटका लागि पाटीले नपत्याए पनि मतदाताले पत्याएको भन्दै उनले खुसी व्यक्त गरे। लामो समय पार्टीका लागि गाउँमै बसेर काम गर्दा एमालेले कुनै पनि मूल्याकंन नगरेको भन्दै स्वतन्त्रबाट उम्मेदवारी दिन बाध्य भएको उनले बताए।

बोहराले वडाबासीको सुझाब सल्लाहअनुसार नै वडाको विकासका लागी कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाएका छन।

प्रतिक्रिया