Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

साँफेबगर नगरपालिकामा गठबन्धनका ८ जना कार्यपालिका सदस्य निर्वाचित

साँफेबगर नगरपालिकामा गठबन्धनका ८ जना कार्यपालिका सदस्य निर्वाचित

साँफेबगर नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एकिकृत समजवादिका तर्फबाट कार्यपालिका सदस्यका लागि उम्मेदवार बनेका उम्मेदवार निर्वाचित भएका छन । नगरका ९ वडा जितेको गठबन्धन र ३ वडा जितेको एमालेले मनाेनयन दर्ता गरेपछि नेपाली कांग्रेस र एकिकृत समाजवादिका उम्मेद्वार हरु ५३ मत सहित निर्वाचित भएका हुन ।

महिला कार्यपालिका सदस्यमा ५ जना र दलित तथा अल्पसंख्यकबाट ३ जना गरि ८ जनामा २ जना एकिकृत समाज्वदी र ६ जना नेपाली कांग्रेस बाट निर्वाचित भएका छन ।

निर्वाचित हुने उम्मेदवारमा महिला कार्यपालिका सदस्य विष्णा कुँवर्, राधा देवी साउँद, मिना केसि, देबसरा साउँदा थापा, उमा उपाध्याय रहेका छन । त्यसैगरि दलित र अल्पसंख्यक निर्वाचित सदस्यमा अनिल परियार, मुकेश मिजार, विनोद बहादुर भुल रहेका छन ।

साथै ८ जना कार्यपालिका सदस्यलाई निर्वाचन अधिकृत याम नारायण गौलिले आजै प्रमाणपत्र पत्र समेत वितरण गरेका थिए भने साँफेबगर नगरपालिकाका नगरप्रमुख राजेन्द्र बहादुर कुँवरले निर्वाचित कार्यपालिका सदस्य हरुलाई सपथ ग्रहण गराएका थिए । 

प्रतिक्रिया

ट्रेन्डिङ