Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

नबिल बैंक रामारोशन शाखाको आयोजनामा विकास र वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नबिल बैंक रामारोशन शाखाको आयोजनामा विकास र वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नबिल बैंक रामारोशन शाखाले यहाँका युवा उद्यमशीलता र स्वरोजगार प्रर्वद्धन गरि युवालाई आत्मनिर्भर बनाउने उद्येश्यले विकास र वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । रामारोशन गाउँपालिका कार्यबाहक अध्यक्ष केशरबहादुर शाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिकाका वडा अध्यक्षहरु तथा अन्य व्यक्तिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्थानीय किसान, युवा तथा महिला उद्यमीहरु साथै गाउँपालिकाबासीहरुको राम्रो उपस्थिती थियो । कार्यक्रममा नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझाले युवा र महिलाहरुको उद्यमशीलता विकास र रोेजगारी सिर्जनामा सहयोग गरी दिगो समाजको निर्माण गर्न नबिल बैंक सधैं तत्पर रहेको बताउनु भयो । नबिल बैंक सुदूरपश्चिम एवम् कर्णाली प्रदेश प्रमुख टेक राज भट्टले समापन गर्नुभएको कार्यक्रमको सञ्चालन नबिल बैंक रामारोशन शाखाका टंक राज खनालले गर्नुभएको थियो

प्रतिक्रिया

ट्रेन्डिङ