Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०५ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

साँफेबगर नगरपालिकाको नगरसभाद्धारा बार्षिक बजेट, निति तथा कार्यक्रम पारित [पुर्ण पाठ]

साँफेबगर नगरपालिकाको नगरसभाद्धारा बार्षिक बजेट, निति तथा कार्यक्रम पारित [पुर्ण पाठ]

साँफेबगर नगरपालिकाको दोस्रो नगरसभाको प्रथम अधिबेशनले बार्षिक बजेट, निति तथा कार्यक्रम पारित गरेको छ । आज बसेको नगर सभाले आर्थिक वर्ष २०७९/०८० को बजेट, निति तथा कार्यक्रम पारित गरेको हो । सभाले आ.ब. २०७९/०८० को लागी ६९ करोड २७ लाख ६३ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

नगरपालिकाले प्रस्तुत गरेको निति तथा कार्यक्रममा स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको छ । नगर सभाले नगरपालिका भित्रका विपन्न वर्गको २५ यूनिट सम्मको विद्युत महसुल निशुल्क गर्ने निर्णयको पनि बहुमतका साथ अनुमोदन गरेको छ । त्यसैगरी शिक्षा, कृषि, खानेपानी तथा सरसफाई, पर्यटन बिकास, पुर्वाधार, बन तथा वातावरण, सुशासन तथा संस्थागत क्षमता अभिबृद्धि, सुचना प्रविधि, विद्युत तथा उर्जा, वन वातावरण तथा भूसंरक्षण, पुर्वाधार विकाश तथा वातावरण व्यवस्थापन, जलस्रोत सिचाँई, खानेपानि सरसफाई, लैंगिक समानता तथा सामाजिक समावेशिकरण, युवा तथा खेलकुद, सामाजिक सुरक्षा, सिप विकाश  लगायतका बिषयलाई प्राथमिकतामा पारेको छ । नगर सभाले ल्याएको निति तथा कार्यक्रममा बयालपाटा अस्पताललाई १ करोड रुपैयाँ विनियोजन गरेको छ । 

साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरको अध्यक्षतामा सम्पन्न भएको नगर सभामा निति तथा कार्यक्रम र बार्षिक बजेट साँफेबगर नगरपालिकाका उपप्रमुख शिव बहादुर कुँवर (शिलोज)ले प्रस्तुत गर्नु भएको हो ।

 

प्रतिक्रिया