ताजा अपडेट
प्रदेश सभा सदस्य निर्वाचनमा सिंहको उम्मेदवारी
अनिलकुमार साह कलैया, २० साउन
आगामी मंसिर ४ गते हुन गैरहेको प्रदेश सभा सदस्यको निर्वाचनमा नेपाली काँग्रेस बारा जिल्ला क्षेत्र न.४ (ख) का सभापति लोकप्रिय यूवा नेता यूवाहरूका ढुकढुकी, जनप्रिय, संधै अन्याय अत्याचारको विरुद्धमा आवाज उठाउने, गरिबहरूका शुख र दुःखका साथी लुकेश सिंहले आफ्नो उम्मेदवारी दिने जनताबाट कुरा आउन थालेका छन। सिंहलाई उम्मेदवार बनाउने चर्चा क्षेत्र भित्र र आम जनतामा चल्दैछ ।
सम्पूर्ण जन समुदायको माँग तथा चाहना अनुसार उनको उम्मेदवारीले यस क्षेत्रमा कांग्रेसको जनाधार हुने छ र प्रदेश र संघको पनि जित सुनिश्चित हुने कुरा निश्चित छ । स्थानीय जनसमुदायले सिंह जस्तो मिलनसार तथा सहयोगी मनका धनी नेतालाई सत्तामा आएको देख्न चाहि रहेका छन्। जन समुदायमा चलिरहेको कुराबाट उनलाई जिताउने कुरा पनि निश्चित जस्तै भएको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया