Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

अबदेखी साँफेबगर नगरपालिकाले सामाजिक सुरक्षा भत्ता घर घरमा दिने

अबदेखी साँफेबगर नगरपालिकाले सामाजिक सुरक्षा भत्ता घर घरमा दिने

अछामको साँफेबगर नगरपालिकाले असाह्य, अशक्त्त र ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता घर घरमा गएर प्रदान गर्ने भएको छ । बिहिबार साँफेबगरमा भत्ता वितरण गर्दै आएका बैङ्कहरूको छलफलबाट उक्त निर्णय गरिएको हो ।

त्यस अवसरमा अन्य सामाजिक सुरक्षा भत्ता पनि टोल–टोलमा गएर वितरण गर्ने विषयमा समेत छलफल भएको थियो । नगरपालिकाका ज्येष्ठ नागरिक, अपाङ्ग र असाह्यहरू बैङ्कमा आएर भत्ता लिन नसक्ने भएकाले उनीहरूलाई घरमै पुगेर भत्ता प्रदान गर्न बैङ्कसँग छलफल गरी निर्णय गरिएको साँफेबगर नगरपालिकाका प्रवक्ता मक्कर बहादुर कुँवरले बताउनुभयो ।

ज्येष्ठ नागरिक र अशक्तलाई नगरपालिकाको भौगोलिक विकटताका कारण भत्ता बुझ्न बैंक सम्म आउँदा हुने कष्टलाई मध्य नजर गर्दै सुविधा स्वरूप भत्ता घरमै प्रदान गर्न लागिएको साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले बताउनुभयो ।

प्रतिक्रिया

ट्रेन्डिङ