ताजा अपडेट
मैले जिन्दगीमा निष्ठाको राजनिती त्यागेको छैन - महामन्त्री खड्का
नेपाली कांग्रेसका महामन्त्री मेघराज खड्काले आफुले आफ्नो ४ दशक भन्दा बढी लामो राजनितिक यात्रामा कहिले पनि बिचलित नभएर निष्ठाको राजनिती नत्यागेको बताउनुभएको छ ।
अछाम जिल्लाको साँफेबगरमा आयोजित चुनावी आम सभालाई सम्बोधन गर्दै आफुले लामो राजनितिक यात्रामा आफ्नो व्यत्तिगत लाभ कहिलेई नहेरेको बताउनु भयो । "कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन" मतलब "कर्म गर फलको चिन्ता नगर" को सिद्धान्तमा आफु सदैब अडिक रही हमेसा समाज र उत्पिडित वर्गको उत्थानको लागी लागी परेको महामन्त्री खड्काले बताउनुभयो ।
गठबन्धनको तर्फबाट अछाम क्षेत्र नं १ क मा प्रदेस सभा सदस्यका उम्मेदवार रहेका महामन्त्री खड्का आफुलाई यो पटक अछामी जनताले भोट दिएर प्रदेस सभामा पठाएर सेवा गर्ने मौका दिनेमा ढुक्क भएको बताउनुभएको थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया