Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

अछाम जिल्लामा निर्वाचनको तयारी सम्पन्न

अछाम जिल्लामा निर्वाचनको तयारी सम्पन्न

अछाम जिल्लामा निर्वाचनको तयारी सम्मपन्न भएको छ । निर्वाचनका लागि आवश्यक सम्पूर्ण सामग्रीसहित सबै कर्मचारी बिहीबार नै मतदान केन्द्रमा पुगिसकेका जिल्ला निर्वाचन कार्यालय अछामले जनाएको छ । निर्वाचनको अघिल्लो दिन आज अछामका १४६ वटै बुथमा केन्द्र निर्माण र मतगणना स्थल बनाउने कार्य भईसकेको छ । 

यस पटक निर्वाचन अछाम क्षेत्र नं. १ र २ मा छुट्टाछुट्टै मतगणनास्थल निर्माण भएका छन् । ०७४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा भने मुख्य निर्वाचन अधिकृतको कार्यालयमै दुवै क्षेत्रको मतपेटिका संकलन गरी गणना गरिएको थियो । जिल्लामा रहेको १ सय ३० मतदान स्थलमा २ सय ११ वटा मतदान केन्द्र कायम गरिएको छ । जिल्लाका सबै केन्द्रमा स्वयम सेबक सहित २ हजार ५ सय ३ जना जनशक्ति खटाइएको छ । यसैगरी जिल्लामा १ लाख ५८ हजार ६ सय ५७ मतदाता रहेका छन ।

प्रतिक्रिया

ट्रेन्डिङ