Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०९ मङि्सर २०८१
प्रचलनमा:
ताजा अपडेट
एमालेको आज काठमाडौंमा शक्ति प्रदर्शन एमालेको आज काठमाडौंमा शक्ति प्रदर्शन कैलाली जिसस प्रमुखमा काँग्रेसकी टिका निर्विरोध निर्वाचित कैलाली जिसस प्रमुखमा काँग्रेसकी टिका निर्विरोध निर्वाचित सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबिच सम्झौता सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबिच सम्झौता अपिहिमालका स्थानीयको दुःख– सात किलोमिटर सडक माग्न काठमाडौंतर्फ अपिहिमालका स्थानीयको दुःख– सात किलोमिटर सडक माग्न काठमाडौंतर्फ बाजुरा लगायत दुर्गमका १० जिल्लामा निगमद्धारा पेट्रोल पम्प खाेल्ने तयारी बाजुरा लगायत दुर्गमका १० जिल्लामा निगमद्धारा पेट्रोल पम्प खाेल्ने तयारी अराजकता फैलाउने ९ युट्युब कारबाहीमा अराजकता फैलाउने ९ युट्युब कारबाहीमा सुदूर पश्चिम प्रदेशमा मेडिकल विश्वविद्यालय खोल्न प्राध्यापक पन्तको आग्रह सुदूर पश्चिम प्रदेशमा मेडिकल विश्वविद्यालय खोल्न प्राध्यापक पन्तको आग्रह नेपाली कांग्रेस क्षेत्रिय कार्यसमितिको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम साँफेबगरमा सम्पन्न नेपाली कांग्रेस क्षेत्रिय कार्यसमितिको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम साँफेबगरमा सम्पन्न अछाम देखि धनगढीका लागि बिद्युतिय  गाडी सञ्चालन, दैनिक ४ गाडी चल्ने अछाम देखि धनगढीका लागि बिद्युतिय गाडी सञ्चालन, दैनिक ४ गाडी चल्ने सामाजिक कार्यका लागी लायन्स क्लबसंग सहकार्य गर्न सधैं तत्पर छु - मन्त्री खड्का सामाजिक कार्यका लागी लायन्स क्लबसंग सहकार्य गर्न सधैं तत्पर छु - मन्त्री खड्का

अछामका दुबै निर्वाचन क्षेत्रमा गठबन्धनको अग्रता

अछामका दुबै निर्वाचन क्षेत्रमा गठबन्धनको अग्रता

अछाम जिल्लाका दुबै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनको अग्रता कायमै रहेको छ । अछाम जिल्लाको प्रतिनिधि सभा सदस्यको मत गणना हुँदै गर्दा अछाम क्षेत्र न १ मा गठबन्धनका उम्मेदवार नेकपा एकिकृत समाजवादिका शेर बहादुर कुँवर ४५०३ मत सहित अग्र स्थानमा छन भने उनलाई पछ्याउदै नेकपा एमालेका झपट बोहरा ३०४७ मत सहित दोस्रो स्थानमा छन त्यसै गरी स्वतन्त्र उम्मेदवार राजन कुँवरले अहिले सम्म ७१३ मत ल्याएका छन । 

अछाम क्षेत्र न २ मा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका पुष्पबहादुर शाह ५४२० मत सहित पहिलो स्थानमा छन भने नेकपा एमालेका यज्ञबहादुर बोगटी ३६३८ मत सहित दोस्रो स्थानमा छन । 

प्रतिक्रिया