Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

अछामका दुबै निर्वाचन क्षेत्रमा गठबन्धनको अग्रता काएमै मतान्तर बढ्दै

अछामका दुबै निर्वाचन क्षेत्रमा गठबन्धनको अग्रता काएमै मतान्तर बढ्दै

अछाम जिल्लाका दुबै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनको अग्रता कायमै रहेको छ । अछाम जिल्लाको प्रतिनिधि सभा सदस्यको मत गणना हुँदै गर्दा अछाम क्षेत्र न १ मा गठबन्धनका उम्मेदवार नेकपा एकिकृत समाजवादिका शेर बहादुर कुँवर ६४८२ मत सहित अग्र स्थानमा छन भने उनलाई पछ्याउदै नेकपा एमालेका झपट बोहरा ४१८९ मत सहित दोस्रो स्थानमा छन त्यसै गरी स्वतन्त्र उम्मेदवार राजन कुँवरले अहिले सम्म ८९२ मत ल्याएका छन । 

अछाम क्षेत्र न २ मा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका पुष्पबहादुर शाह ६२१३ मत सहित पहिलो स्थानमा छन भने नेकपा एमालेका यज्ञबहादुर बोगटी ४००६ मत सहित दोस्रो स्थानमा छन । 

प्रतिक्रिया

ट्रेन्डिङ